Posted by: tps2gc July 15, 2020
पठावो मालिकको ३ टुक्रा पारी हत्या।
Login in to Rate this Post:     0       ?        
नेपालमा सम्म लोकप्रिय पठावोका संस्थापकको बिभत्श हत्या भएको छ । ride sharing app बाट लोकप्रिय बनेको पठाओ बंगलादेश र नाइजेरियामा निकै लोकप्रिय छ भने एसले नेपालमा आक्रामक विस्तार गरि रहेको छ ।
Read Full Discussion Thread for this article