Posted by: Bennedict July 14, 2020
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Login in to Rate this Post:     1       ?         Liked by
टीपीएस सर,
नास् सरप्रती पूर्वाग्रह राखेको त हैन, तर उहाको कुरा के भन्ने पढ्यो भने बेला बेला अचम्म लाग्छ तेही हो। अहिले फेरी त्यो "आयाहुआश्का" के के नाम भाको "खुराक" खानमा लाग्नुभाको छ अनी के के लेखी बस्नुहुन्छ, "नेकेड भल्नरेबैलिटी" भयो के के हो कुरा गर्नुहुन्छ, उहामा मैले के देखे भने उहामा "डिनाएल" छ, जे भने नि तेस्तै हो उहालाई।
मेरो आफन्त पर्ने ड्रग अड्डिक्शनमा परेको थियो (छ?) उहासँग कुरा गरे जित्न त केही गरेर सकिन्न। मलाई राम्ररी थाहा छ एउटा परिवारमा कोही ड्रग अड्डिक्ट भए के हुन्छ, कतीको तनाव हुन्छ, अनी नास् सर को कुरा सुन्दा तेस्तै झलक आउछ, तेही भर मात्र उहाको खेदो खानेको हुला। नास् सरलाई जे मन लाग्छ उहाले गरी छाडनुहुन्छ, चाहे त्यो उहाको अलौकिक सेक्सका अनुभवहरु हुन या यि नाम नसुनिएका अचम्मका "ओखती" हरु हुन।
Read Full Discussion Thread for this article