Posted by: tps2gc July 14, 2020
ओलीको बोलिले भारतमा फेरी आतंक।
Login in to Rate this Post:     0       ?        
बुढाले अयोध्या नेपालमा पर्छ भनेछन भारतमा भुइचालो, बाढी पहिरो महामारी आयो । BJP ले आपतकालीन बैठक बोलायो । हैट अनेक गर्छन बुढा । हामीलाई त यिनको गफ पचि सक्यो , अब बिस्तारै भारतियेले नि बानी बसाल । हैन यी बुढा ले भारतमा किन येति प्राथमिकता पाको ? कति डराको भारत बुढा संग।

https://www.youtube.com/watch?v=PaCU5PhwnsA

https://www.youtube.com/watch?v=4vUx7VouF3Y

https://www.youtube.com/watch?v=ApEqAtGLyao
Read Full Discussion Thread for this article