Posted by: tps2gc July 14, 2020
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Login in to Rate this Post:     1       ?         Liked by
बेन्नीदिक भाई तिमि मान्छे लाई भित्तामा पुराउने गरि लेक्छौ हो , केस्रा केस्रा केलाएर लेक्छौ । येति सारो नगर न हो भाई , तिमि मलाई राम्रै लाग्ने मान्छे होकी तर तिमि केहि व्यक्ति प्रति पुर्बाग्राही तरिका ले नै लेक्छौ , किनारा मै पुग्ने गरि त नलेखन हो भाई । तिम्रो तर्क लाई काट्ने सक्ने म छेमता त राख्दिन कि तर पनि कैले कहिँ soft corner लिएकै राम्रो । अर्का एक ब्यक्तित्तो नि छन् यहाँ साझामा तिमि जस्तै ज्यादै खरा जुधी हाल्ने तर तिनमा चै  तिमीमा भाको  common sence को "क " पनि छैन ।
Last edited: 14-Jul-20 08:06 AM
Read Full Discussion Thread for this article