Posted by: underwear July 14, 2020
महानायक
Login in to Rate this Post:     2       ?         Liked by
मंगले र बन्धु, म तपाईं हरु को जवाफ देखी सहमत् छु, मैले भनेकै थिएँ आ आफ्नो नजरिया हो भनेर, अल पावर टु राजेश दाइ, मुजी हनुमान जि को कृपा ले वहाँ को कपाल अझ धेरै राम्रो होस्

बेन्नेडिक्ट ज्यू, तपाईं मुजी फेरी किच किच गर्न आको? अस्ति को रामधुलाई बिर्सिनु भो? मुजी 'बाल साहित्य' तपाईं मुजी को जार ले भन्या होला मैले होइन. माटोक्ने सबै लाई म नै देख्छ मुजी तोर्पे. भाग्नु हुन्छ की कुचो चाक भित्र कोचुं?
Read Full Discussion Thread for this article