Posted by: salamkrishne July 13, 2020
Login in to Rate this Post:
1
?
Liked by
मलाई पनी राम्रो लाग्यो ब्रो को singing। अम्बर गुरुंग को “नौ लाख तारा उदाये” र हरीभक्त कटवाल को “यो देश को माटो ले भंछ...” भन्ने गीत cover गरनुभो भने let us know है । यो सेकंड चै कोरस हो , original चै ।