Posted by: salamkrishne July 13, 2020
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Login in to Rate this Post:     1       ?         Liked by
लोल nas bro । “आट ले ....मा गाँठों परेको .....” आयोस्क़ा को लास्ट dose ले तिम्रो दिमाग़ पूरै cleanse गरे जस्तो छः । तेसरी direct सब्द चै प्रयोग गरथेनौ जस्तो लागछ :) सोनिका को कुरा चै : youtube मैं राख्न लाई छाडा बोलेकि हो की जस्तो लाग्यो । अर्कों कुरा यो केटी त ठाऊ को ठाऊ ठहरै हून लागे जस्तो गरी त , कस्तो stress handle गर्न नसकेकि ? की youtube मा देखौंन लाई हो की ।
Read Full Discussion Thread for this article