Posted by: tps2gc July 13, 2020
naturalized citizenship खारेज हुने ३ कारणहरु
Login in to Rate this Post:     0       ?        
ocean भाई मलाई नि तेही लाग्थियो, तर मेरो ओकिल ले नगर भन्यो तेही भएर गरिन , मेरो education अलि कम छकी भाई तेइ भएर मैले कुनै ठुलो निर्णय गर्दा expert सल्लाह नली गर्दिन । पहिलो पल्ट expert सल्ला नली tesla को स्टक बेचेको आजको tesla को भाउ हेर्दा 145K खुद घाटा भयो । एक जमानामा कोविद ले न्यु योर्क मा हार्ड हिट गर्दा चै मलाई ज्यादै गारो भाको थियो , running money को एस्तो अभाब थियो कि के भन्ने २० ५० $ को नि कस्तो value हुने । भगवनको कृपा ले १ महिना बाद सब ठिक भयो र मलाई benefit चाहिएन । जो तेसका असली हकदार हुन् तिनलाई मिलोस
Read Full Discussion Thread for this article