Posted by: tps2gc July 13, 2020
मासिक १५ लाख बढी कमाउने नेपालका ३ YouTube channel हरु
Login in to Rate this Post:     0       ?        
१) इन्द्रेणी : लोक दोहारी channel इन्द्रेणीको कमाई अपत्यरिलो छ । बिगत ६ वर्ष देखि ABC tv मा प्रसारण हुने यो कार्यक्रम हाल इन्द्रेणी channel मार्फत छुट्टै प्रसारण हुने गरेको छ । १ घण्टा सम्म लामो हुने यो कार्येक्रम हप्तामा १ देखि २ एपिसोड़े आउने गर्छ । विदेशमा एसको लोक्प्रियेता येति छ कि १ घण्टामा ६ ओटा double बिज्ञापन बज्ने गर्छन । यो कार्येक्रम बाट कृष्ण कडेलले भिविन्न दिन दुखि लाई २ करोड माथि सहोग संकलन र हस्तान्त्रतरण गरि सकेका छन् ।

२) हेर्ने कथा : BBC साझा सवाल बाट छुटिएर बिद्या चापागाईंले बनाको यो series ज्यादै लोकप्रिय छ । ताना बाना digital बाट निर्मित यो कार्येक्रम ले एक episode मा २१ लाख सम्म कमाको उदहारण छ । यो कार्येक्रम महिनाको एक चोटी मात्र प्रसारण हुने र operation cost ज्यादै बढी भौएको कारण नियेमित प्रसारण हुने गरेको छैन ।

३) सिधा कुरा जनता संग : एसको कमाई पारदर्शी छैन । हप्तामा ३ ओटा कार्येक्रम जाने यो कार्येक्रम को कमाई १५ लाख माथि को अनुमान गरिएको छ तथापी कुनै आधिकारिक तथ्यांक छैन ।
Read Full Discussion Thread for this article