Posted by: tps2gc July 11, 2020
naturalized citizenship खारेज हुने ३ कारणहरु
Login in to Rate this Post:     0       ?        
thank you for the support haku bhai , तर भाईको सम्झाउने तरिका अलिक नरम भएन , लोगने भाई लाई म आफै सम्झाई हाल्छु त तिमि किन जान्ने भाको ?, लोगने अलिक फरक किसिम को मान्छे छन् येस्ता मान्छे संग हामी ले रिसाएर हुन्न के बरु फकाई फुलाई गर्नु पर्छ । unemployment benefit dependent भन्यो भनेर लोगने भाई ले चित्त दुखाको रैछ, ठिक छ कसैलाई कुनै कुरा पुब्लिच्ली भन्न मन पर्दैन भने उक्त व्यक्तिको सम्मान को लागि हाम्ले यो कुरा उठाउनु हुन्न । तिमि पनि लोगने भाई लाई धेरै नपेल त , नेपाली नेपली दाजु भाई होउ, मिलेर बस्नु पर्छ । अलि अलि कहाँ सुनीमा झगडा गर्न तम्सिनु हुन्न । मेरो त tesla को stock gain ले उसै मन हिजो देखि फुरुन्ग्गा भाको छ । im not angry ।
Read Full Discussion Thread for this article