Posted by: salamkrishne July 10, 2020
नेपालमा ३ सक्तिसाली महिला
Login in to Rate this Post:     0       ?        
नास ब्रो “चाउरि परेका” रे ? भनेपचि तिमिले यंकि र अनजान लाई देखेको रहेनछौ जस्तो लाग्यो । आफ़नो त उमेर पनी पाको भएर हो की किन हो पाकै उमेरका हरू ग्लैमरस लागछ । tps सोल्टा मेरो चै येस्तो छः लिस्ट , सक्तिशाली को होईन , सेक्सी celebrity को ।
१. पूजना प्रधान
२. गौरि मल्ल
३. Nas ब्रो की सौताने सासु
४. साम्राज्ञी
५. पूजा शर्मा
६. नम्रता श्रेस्ठ
..
..
..
अनि लास्ट का हरू
९५. त्यों पूजा शर्मा संग झगड़ा पर्ने .....कार्की
९६. प्रियंका कार्की
९७. केकि अधिकारी
९८. लो angle बाट कट्टूको फ़ोटो खिचयो भनेर पत्रकार लाई झापड हान्ने हीरोइन
९९. दीपा श्री
१००. रेखा थापा
Read Full Discussion Thread for this article