Posted by: tps2gc July 10, 2020
naturalized citizenship खारेज हुने ३ कारणहरु
Login in to Rate this Post:     0       ?        
अमेरिकामा मुलत ५ किसिमले अमेरिकन नागरिक बन्न सकिन्छ। Citizenship by birth , Born within a country , Economic Citizenship बाट प्राप्त हुने नागरिकता पहिलो दर्जाको नागरिकता हो भने Citizenship by marriage , Naturalization लाई अघोषित रुपमा दोश्रो दर्जाको नागरिकताको रुममा लिने गरिन्छ एसको कारण चै येस्ता नागरिकता बाहक सधै terms and condition मा बस्नु पर्छ र येस्ता रनारिकता बाहक सज्ये संचालनको निर्णायक दर्जामा पुग्न सक्दैन । पहिलो ३ किसिम बाट प्राप्त भएको नागरिकताबाहक लाई कुनै पनि हालतमा deport गर्न मिल्दैन भने naturalized र married citizen को हकमा सधै deportation को खतरा हुन्छ । नागरिकता खारेज हुने ३ मुख्य करनहरु

१) गलततरिकाले लिएको नागरिकता : गलत तरिकाले लिएको नागरिकता जुनै बेलानि खारेज हुने सम्भंवाना हुन्छ । नागरिकता लिने वा अमेरिका आउने प्रयोजनको लागि कुनै प्रमाण गलत रुपमा पेश गरेको थाहा भए त्यो नागरिकता खारेज हुन्छ । नेपलीहरुमा नागरिकता खारेज हुने प्रमुख कारण चाही fake assylum र dv भर्दा दिएको गलत सूचना हो । assylum file गर्दा नक्कली सिफारिस हालेको भरमा नेपाली हरु deport हुने गरेका छन् । नक्कली सैछिक प्रमाण पत्र , नकली बिहे ( पार्टी palace marrige ) आदि ।

२) by will : कोहि व्यक्तिले आफ्नै इच्छाले नागरिकता त्याग्न निबेदन दियो भने उसले त्यो गर्न सक्छ । naturalized citizen कुनै अर्को दोश्रो देश को प्रथम दर्जा को नागरिक हुन्छ भने यो देख को दोश्रो दर्जाको नागरिक, येदि उसले दोश्रो दर्जाको नागरिकता त्यागेर आफ्नो देश जना चाहे उसले जान सक्छ । रवि लामिछाने एसको उदाहरण हुन् ।

३) felony : यो अलि बृहत बिसये हो । केहि ठुला अपराधिक घटनामा naturalized citizen सामिल भए उसको नागरिकता खारेज हुने छ । हत्या, बलात्कार, drugs आदिको charge प्रमाणित भएमा नागरिकता खारेज हुने प्राबधान छ भने कुनै अर्को देशमा आपराध गरेर आफु बच्न यो देशको नागरिकता लिए पनि नागरिकता खारेज हुने प्राबधान छ । उक्त देशको सरकारले नागरिक सुपुर्दगी मागे यहाँको नागरिकता खारेज हुने प्राबधान छ । यसै case मा एक नेपालीको नागरिकता खारेज हुने अन्तिम तयारीमा छ । नेपालमा बैंकिंग कसुर गरेर भागेर यहाँ आएका एक व्यक्तिले यता को नागरिकता लिई सकेछन । नेपाल सरकारले उनको माग गर्यो , सुरुमा त के गर्ने अलमल भयो ऐले उक्त व्यक्तिको नगरिक खारेजी को प्रक्रिया तिर गएको छ ।
Read Full Discussion Thread for this article