Posted by: logan July 9, 2020
ए १ पनि पुगेनछ ?
Login in to Rate this Post:     2       ?         Liked by
केटा हो , यो हो इन्भेस्ट्मेन्टको नमुना, काका काकिले २५ बर्षमा ८१ लाख बनाएछन |

कसैले बचत सून्य भयो भनी तासेको देखेको थिए | तिम्रा हाम्रा लगानिको हिसाब किताबै नगरु होला! बुढीयाको लगानी एक करोड हुन अर्को डेढ -दुई बर्ष लाग्ला भन्थिन नेपाल गएको बेला  सोध्लिन अब चै पुग्यो भनी नत्र आँफैले सोध्नु पर्ला !
Last edited: 10-Jul-20 03:27 PM
Read Full Discussion Thread for this article