Posted by: underwear July 9, 2020
पहिलोपल्ट धुरु धुरु रोए भुवन के सी
Login in to Rate this Post:     0       ?        
देश विदेश डुलेको छ, सारा गोर्खे हरु मन्त्र मुग्ध, तोर्पे ठिटी हरु भुवन केसी भन्ने बित्तिकै चुहाउन थालछन (र्‍याल होइन), पैसा को खाँचो छैन, तर मुजी अङ्रेजी माटोक्ने नमोनास्ती.

'beauti' र 'deside'?

माटोक्ने एस्ता चिक्ने हरु सुपरस्टार हुन्छन र त नेपाली हरु विदेश भाग्छन्.
Read Full Discussion Thread for this article