Posted by: tps2gc July 8, 2020
नेपालमा ३ सक्तिसाली महिला
Login in to Rate this Post:     0       ?        
१) Hou Yanqi :उनि नेपालको लागि चिनिया राजदुत हुन् , मर्यादाका हिसाबले बिदेशी राजदूत नेपालमा राज्यमन्त्रि सरह हुन्छ तर सक्तिको हिसाबले उनि नेपालकि सबै भन्दा सक्तिशाली महिला बन्न पुगेकी छिन । भारतको इशारामा ढल्न लागेको ओली सरकार उनकै सहारामा बाची राखेको छ। उनि नेपाल प्रति ज्यादै झुकाब राख्ने राजदुत हुन्, उनि जति सक्तिशाली चिनिया राजदुत ऐहिले सम्म नेपालमा थिएन । यो भन्दा पहिले नेपालमा भरितिये राजदुतको दबदबा हुने गर्थियो। उनको नेपाल प्रभाब देखेर भारतीय प्रधानमन्त्री र भारतीय राजदुत जिल खाएका छ । भारतीय राजदुतको फितलो भूमिका देखेर दिल्ली उनलाई नेपाल बाट हटाएर फिजी लाने तरखरमा छ । Hou Yanqi चिनिया रास्ट्रपतिको नजिकको कर्मचारी भएको कारण पनि उनि धेरै प्रभाबसाली मानिन्छिन । उनले हालै मा कु ने र झलनाथ खनाल लै भेटेर प्रचण्डको साथ दिए अवस्था प्रतिकुल हुने चिनिया रास्ट्रपति को संदेश दियिकी थिन ।

२) विद्या भण्डारी : उनि नेपालको प्रथम महिला रास्ट्रपति र जना नेता मदन भण्डारी पत्नी हुन् । कर्येकारी भूमिकामा नभए पनि उनि धेरै सक्तिशाली छिन । केपी ओलीको सर्खर लै उनको समर्थन छ । २ वर्ष अगाडी एमालेले झलनाथ खनाल लाई रास्ट्रपति सिफारिश गर्न खोज्दा केपी ओली ले बिद्याको साथ दिएका थिए । तेस्को गुण तिर्न उनि अहिले केपी को समर्थन गरि राखेकी छिन् । उनि येति सक्तिसाली छिन कि उनले चाहेको खण्डमा प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गर्न सक्छिन, रास्ट्रपति सासन लागु गर्न सक्छिन ।

३) अन्जान शाक्य : धेरै लाई यो नाम नौलो लाग्न सक्छ तर उनि बिद्या भण्डारी पछिकि सक्तिशाली महिला हुन । उनि हाल Israel को लागि नेपाली राजदुत भएर गयिकी छिन तर उनको नेपालमा बर्चास्सो आझै उस्तै छ । उनि ओलीकि साली नाता पर्छिन । येसो हेर्दा नेपालमा जो प्रधानमन्त्री छ उसकै श्रीमती सक्तिशाली महिला हुने गर्छ तर ओली पत्नी साधारण किसिम कि महिला भएको र उनलाई राजनीति मा रुचि नभएको कारण उनको स्थानमा उनकी साली अन्जान शाक्यले लियिन । येति सम्म हुन थाल्यो कि ठुला ठुला नियुक्ति, पुलिश हाकिम को प्रोमोशन, नेपाल ऐर्लिनेस को नियुक्ति, बिमान खरिद, satellite खरिद आदिमा उनलाई ढोगभेट नगरी कामै नगन्ने । उनको हस्तछेपको उजुरी प्रधानमन्त्री सम्म पुगे पनि साली लाई कसले कारबाहि गर्ने, उल्टो राजदुत बनाएर पठाए । अन्जान २०६० साल सम्म साधारण पत्रकारिता गर्थिन, साना तिन रेडियो कार्यक्रम संचालन गर्थिन पछि उनले नेपाल टेलिभिजनमा करारमा समाचार भन्ने काम पायिन मासिक १२००० मा । ६२ सालमा बर्सिक १२००० मा काम गर्ने अन्जानको केपी ओली प्रधानमन्त्री भनी पछि काया पल्ट भयो। उनले बुढानिलकण्ठ मा ५ रोपनीमा बिसाल बंगला किनेकी छिन् । अरु televison हरुमा नि उनको लगानी छ ।
Read Full Discussion Thread for this article