Posted by: AnandNepal July 7, 2020
साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
Login in to Rate this Post:     0       ?        
अपडेट - साम्राज्ञिको स्ट्याट्स लामो रहेछ - पढ्न अल्छि लाग्नेहरुले  केहि बेर कुरे हुन्छ - 
म पढेर सुनाइदिउँला - 

भिडियो बनाउँन थप कुरा लेख्दैछु - ब्याकग्राउण्ड इन्फो सहित ..

- ३ वर्ष अघि मैले एक भिडियो रिपोर्ट बनाएको थिएँ - अभिनेत्री स्यारोन श्रेष्ठले 'सायद २'का निर्माता सुनिल रावलले उनि माथि दुर्व्यवहार गरेको कुरा - २ वर्ष अघि अभिनेत्री बेनिशा हमालले आँफुलाइ एक बैंकको मेनेजरले दुर्व्यवहार गरेको खुलासा
- गत बर्ष अभिनेत्री शिल्पा पोखरेलले पनि आफूमाथि घरमा भएको हिंसाविरुद्ध बोल्ने साहस गरिन्। निर्माता छवि ओझा संग सुटुक्क बिवाह गरेकि शिल्पा पोखरेलले बिवाह गरिसकेको कुरा उनले घरेलु हिंसा भोगेको भन्दै प्रहरीमा उजुरी दिए पछि मात्रै सार्वजनिक भयो ..
Read Full Discussion Thread for this article