Posted by: tps2gc July 7, 2020
ललितपुर कोरोनाको epicenter
Login in to Rate this Post:     0       ?        
लोगन भाईले सहि कुरो गर्छ कहिले कहिँ , ललितपुरमा community spread भाई सकेको छ भने लापितपुरलाई मात्र seal गरेर काम छैन यो उपत्यका भरि फैली सक्यो । उपत्यका लाई फेरी pause गर्न जरुरि छ । काठमाडौँको ICU bed संख्या ६७५। लक् down खोल्न धेरै हतार गर्यो । अमेरिकाको मुर्खताबाट केहि सिक्नु पर्ने ओली बुढाले सिकेन । खुकुलो पार्नुको सट्टा pause गरेको भए बुढाको सत्ता नि टिक्ने थियो रोग नि फैलने थिएन । आज ललितपुरमा महामारी देखियो एसको मतलब भोलि भक्तपुर र काठमाडौँमा देखिने पक्का । corfew को विकल्प देख्दिन ।
Read Full Discussion Thread for this article