Posted by: underwear July 6, 2020
मोदनाथ दाइको रास लीला
Login in to Rate this Post:     1       ?         Liked by
नमस्कार,

निकै दिन पछी साझा धाइयो हिजो, हाम्रो मुजी आनन्द नेपालको भिडियो भाहेक एउटा कुनै राम्रो पोस्ट रहेनछ, भनेपछी खडेरी को माझ मा हाम्रा मुजी सान भिनाजु कसरी आफ्नो वेब्साइट बिकाउन? हेर्नुहोस् मित्र हरु साझा मा आउनेहरु भानुभक्त र टेगोर खोज्दैनन, यहाँ मुजी स्ट्यालिन र माओ को कुरा हुँदैनन, यहाँ खाली पारस को चर्तिकला, रेखा थापा का काला काल तिघ्रा, र म मुजी अपराधी को चिकान का एस्कपेड हरु रुचाइन्छ.

२००२ को कुरो हो, म मुजी युनिवर्सिटी अफ डेटन मा पढिराको बेलाँ अचानक हाम्रो इन्टेर्नेशनल स्टुडेन्ट एसोसिएशन को प्रेसिडेन्ट ले डाइनिङ हल मा 'एउटा नेपाली भोलि आउँदैछ' भनेर भन्यो, त्यतिबेला त्यहाँ मुजी म मात्र एउटा नेपाली विध्यार्थी थिएँ, अरु नेपाली थिएनन. त्यसैले उत्सुक्ता जाग्नु स्वाभाविक नै थियो. भोलि पल्ट मेरो बिहान को मात्रै क्लास थियो दिउँसो को थिएन, त्यसैले म आफैँ लिन जान्छु भनेर भनें, अनि भोलिपल्ट लन्च खाएर कोलम्बस तर्फ लागियो.

तिनी दाइ को नाम मोदनाथ रैछ. मुजी नाम सुन्दै उमेरदार लागेर आयो. खैर एउटा फ्लायर मा उनको नाम लेखेर उभिएं. हाम्रो स्कूल बाट एउटा बस पनि आएको थियो, ड्राइवर पनि मुजी स्कूल को नाम सहित् को फ्ल्यायर बोकेर म सितै उभियो. प्लेन ल्यान्ड गरेको करीब एक घण्टा पछी तिनी दाई एउटा कार्ट् मा दुइटा सुटकेश हालेर आए. नेपाली भनेर परबाटै चिनियो, मुजी अक्षता त खसेछ तर निधार मा रातो अझै थियो, एकछिन उनी के गर्ने भनेर असमन्जस मा पर्दै थिए, मैले लपक्क बढेर ‘नमस्कार’ भने पछी आत्तिए.

म नेपाली रहेछु भनेर थाहा पाएर दाइ मुजी औधी खुशी भए. अनि हामी मुजी उनको सुटकेश मेरो भात्किन मात्र नसकेको कार मा जबर्जस्ती कोचेर डेटन तर्फ लाग्यौँ. मुजी दाइ को नाम सुन्दै मान्छे कस्ता होलान भनेर अड्कल काटी सकेको थिएँ, उनको नन स्टप प्रश्न बाट त्यो अड्कल रियालिटी मा बदलियो. म मुजी २० वर्ष को अन्डर्ग्र्याड, उनी मुजी २८ वर्ष का ग्र्याड स्टुडेन्ट, मुजी कसरी सबै कुरा मिलोस?

बीच मा एकछिन रोकेर दाइलाई म्याकडोनाल्ड को स्वाद चखाएर उनको सुत्ने ठाउँ मा लगेँ. म त्यती बेला डोर्म मै बस्थेँ, रूम मेट थियो, त्यहाँ उनलाई सुताउन सकिंदैनथ्यो. दाइ ले चिकन नगेट केलाएर खाको देखेर उनको अमेरिकी खुराक चिन्ताजनक होला जस्तो थियो. दाइ मुजी को कुरा सुन्दा सुन्दा दिक्कै लागिसकेको थियो. मास्टर्स गर्ने, जब पाउने, अनि नेपाल गएर बिहे गर्ने रे. माटोक्ने त्यती सजिलो भा भए जनता हरु अहिले टी पी एस् मा किन हुन्थे?

मोदनाथ दाइ को अमेरिकी जीवन को शुरुवात त्यसप्रकार भयो.

दाइ सित दिनदिनै भेट नभए पनि हफ्ता मा एक दुई चोटी भेटिन्थ्यो, उनी स्कूल कै एपार्ट्मेन्ट मा बस्थे. मेरो स्कलर्शिप थियो उनको एसिस्ट्यान्ट्शिप तर मुजी बाहिर अझै काम कसरी पाईन्छ भनेर दिमाग खराब गर्थे. म मुजी एउटा प्रोफेसर सित काम गर्थेँ. वर्क स्टडी, प्रेसिडेन्शियल स्कलर्शिप, एता उती गरेर ट्युशन, फीस आदी तिर्न पर्दैनथ्यो, तर खान बस्न को लागि मेरै प्रोफेसर को ज्वाँई को स्टेकहाउस मा सर्वर को काम गर्थेँ शुक्रवार र शनिवार् राति. माटोक्ने त्यो टिप को पैसो उनको स्टाइपेन्ड भन्दा बढी हुन्थ्यो, त्यो कुरा मोदनाथ दाइ लाई थाहा भयो, अनि उनलाई पनि काम लगाइदे भनेर किच किच.

अब हेर्नुस् है, जी.आर.इ जती फोडे पनि दाइ को बोलिचाली को अङ्रेजी नमोनास्ती, फेरी गाई को मासु नछुने, अनि कसरी लागोस चिक्ने स्टेकहाउस मा जागिर, बल्ल तल्ल मुजी एउटा कार वाश गर्ने ठाउँ मा खोजिदियेँ दाइ मुजी जहिले पनि निथ्रुक्क भिजेर आउंथे.

करीब एक दुई महिना पछी दाइ मुजी मा अचानक परिवर्तन आयो, जहिले पनि मुजी ठिटीकै कुरा गर्ने. उनको मुजी एउटा अफ्रिकी साथी थियो जो मुजी अली खप्पिस थियो, शायद त्यस्कै असर होला दाइ लाई अचानक जवानी लागेर आयो. त्यही बिच मा म एउटी जेनिफर भन्ने लाई चिक्थेँ, जाँठी र मेरो एउटा क्लास सँगै थियो र हामी दुवै स्टेकहाउस मा काम गर्थ्यौँ. एकदिन एउटा ग्रीक स्टुडेन्ट को घराँ पार्टी थियो, मैले जेनिफर लाई लिएर गएँ दाइ मुजी अफ्रिकी साथी लाई लिएर आए. आउन साथ मुजी जुन केटी को पनि चाकै हेर्थे, मलाई मुजी रीस उठेर आयो, जेनिफर लाई चिनाउंदा पनि चिनाइन. अन्त मा जाँड खाँदै गर्या बेला जाँठी ले पछाडि बाट मेरो घाँटी मा च्वाप्पै म्वाइँ खाको देखेर मुजी दाइ मुजी को दिमाग खराब.

एकछिन त स्तब्ध भएर केही पनि बोलेनन अनि पछी 'भाइ को गर्ल्फ्रेन्ड हो' भनेर सोधे, उनको मन मा के खेल्यो मैले थाहा पाएँ, भरे राति म आफू डोर्म नगैकन केटी सिटै उसको घर गएको देखे पछी मुजी दाइ वित्रिस्णा र डाह ले मरे होलान. मुजी अमेरिकी केटी हरु चिक्न मा खप्पिस हुन्छन भन्ने थाहा पाइसकेका थिए, मौका को ताक मा थिए तर मुजी हिमाल, नेपाल, खुकुरी, राम कृष्ण ढकाल बाहेक पर सोच्दैनथिए, केटी कसरी पट्टियोस?
त्यस्पछी मुजी दाइ जहिले पनि जेनिफर लाई देख्दा र्याल काढ्थे, मैले नदेखिने गरी चाक हेर्थे, म मुजी इग्नोर गर्थेँ, अझ म सित एसो स्कूल मा भेट भाको बेलाँ जेनिफर को हाल चाल् तत्परता का साथ सोध्थे मेरो मुजी दिमाग चडकिन्थ्यो.

खैर एसै गरी १ वर्ष बित्यो, दाइ मुजी आफ्नो मास्टर्स सकेसम्म लम्ब्याउने चक्कर मा थिए. मैले डोर्म छोडेर एपार्ट्मेन्ट सरेको थिएँ, जेनिफर पनि मै सितै बस्थी, दाइ कहिले काहीँ आउंथे तर म उनको मनशाय बुझेर अलि इग्नोर गर्थेँ. त्यही बेला समर मा जेनिफर को आमा सित मोन्टाना जाने प्लान भयो २ हफ्ता को लागि, जाने आउने खर्च बुढीको नै, मैले क्लिव्ल्यान्ड मा इन्टर्न्शिप को लागि एप्लाई गरेको थिएँ तर रिप्लाइ आएन, त्यसैले खिन्न थिएँ. जानु अघि दाइ ले 'मेरो केही नातेदार हरु आउंदैछन, एसो भाई को ठाउँ मा राख्न मिल्छ की' भनेर सोधे, साँचो दिन त मन थिएन तर मन नलागी नलागी दिएँ, दिनु अघि 'दाइ मेरी केटी को एउटा पनि सामान नछुनु है’ भनेर भनें.

खैर जान त गैयो, तर मुजी पाँच दिन मैं क्लिव्ल्यान्ड को इन्टर्न्शिप एप्रूव भयो र मुजी हतार हतार टिकट काटेर डेटन वापस आएँ, आफ्नो साँचो दाइ लाई दिएको थिएँ तर ठिटी को साँचो थियो त्यसैले दाइ लाई फोन गरिन. मुजी एपार्ट्मेन्ट आएर ढोका खोलेको त मुजी रूम भित्र सिगार को गन्ध मुजी बेड्रूम मा एउटी बडेमान कि काली मेरो बेड मा, दाइ मुजी ढोका खोलेको चाल् पाएर हतार हतार कट्टु लाउँदै.

भन्नु को मतलब जाँठो दाइ ले कोइ नपाएर काली पट्ट्याएछन, र आफ्नो ढल्न नसकेको धमिरो लागेको घर मा चिक्नु को साटो मेरो राम्रो एपार्ट्मेन्ट मा ताक धिना धिन गरेछन.

एक्छिन र रीस ले मुजीको गालै फोरुँ जस्तो भयो, तर काली जाँठी ले बेड शीट ले दुध छोपेर बेड बाट उठ्दा त्यस्को करीब साढे तीन सय पाउन्ड को जिउ देखेर मर्ने गरी हाँसे, दाइ मुजी लाज ले भुतुक्क, 'सरी' भनेर हतार हतार लुगा लगाएर भागे, आफु मुजी ले ३ घण्टा लाएर सबै कुरा धोइयो, घर साफ गरियो अनि थकान ले चूर भएर निदाइयो.

त्यस्पछी बाँकी २ महिना क्लिव्ल्यान्ड मा बिताइयो, मुजी दाइ कहाँँ मरे बाल मतलब, फोन मा कुरा पनि भएन, मैले पनि वास्ता गरिन, अर्को वर्ष ग्र्याजुएट हुनु भन्दा केही महिना अघि को कुरो हो, एसो वाल्मार्ट गाको दाइ सित जम्का भेट भयो, साथ मा काली पनि थी, वेट बढेर लगभग ४०० पाउन्ड भएछ, तर एउटा अर्को नौलो कुरो, दाइ ले एउटा कालो कालो बच्चा बोकेका थिए.

एसो कुरा भयो, अनि 'बच्चा को?' भनेर सोधेको, छोरो रे, भर्खर तीन महिना पुग्यो रे.
Read Full Discussion Thread for this article