Posted by: sukekogeet July 5, 2020
Greatest Design of Anil Sthapit (1990-2020) Part 3
Login in to Rate this Post:     0       ?        
it's an anil sthapit design 'n' photography 1992-2020 (Part 3)

नेपाली साङ्गीतिक फाँटमा मेरो २८ वर्षको Graphic Designing Carrier मा म सँग आवद्ध सम्पूर्ण गायक, सङ्गीतकार, गीतकार, सङ्गीत संयोजक, Music Company, Recording Studio लगायत स्रोताहरूको " साथ अनि विश्वास " निकै महत्वपूर्ण छन् ।
वहाँहरूकै अथाह मायाले मलाई Graphic Designer/Photographer मा नेपालकै अग्रपंक्तिमा राखिदिनु भएकोमा सबैको सदैव आभारी रहिरहनेछु ।
धेरै गरेका Album Design हरू एकैचोटि राखन संभव नभएकोले ५० वटालाई मात्र Part 3 को रूपमा राखेकोछु । अर्को Part 4 पनि चाँडै राख्ने कोसिस गर्छु ।
https://youtu.be/L_SYIP9NIuM
Read Full Discussion Thread for this article