Posted by: logan July 2, 2020
राजा हटाउनु गल्ती त गरिएन / भएन ?
Login in to Rate this Post:     0       ?        
बिहान उठेर कम्प्युटर खोल्ना साथ रसियन राष्ट्रपती २०३६ सम्म शासन गर्ने छन यदी उनले जित भने ? उनको बिरोधमा गर्ने र उठ्ने हरु केही आरोप लागाएर जेल कोचिन्छ, शरणआर्थी भएर बिदेसिए पनि मारिन्छ | हाम्रा उत्तरी छिमेकी देशले आजिबन राष्ट्रपती बनायो यो पनि राजतन्त्र कै ठुलो गुण होईन र ?
हामीले पनि जनतालाई सोधेर राजा राख्ने कि न राख्ने जनाताको चाहना नबुझी पद च्युत गर्नु देशको लागि ठुलो गल्ती गर्यौ जस्तो लाग्छ ? हतारिएर गरिएका निर्णय हरु घातक हुन्छन र अहिले हेर्दा तेस्तै लाग्छ |
Read Full Discussion Thread for this article