Posted by: logan July 1, 2020
fear of getting married
Login in to Rate this Post:     0       ?        
हैन हौ टिपनटापन ब्रो लाई के भाको छ , यो धागो श्रीजना गर्नेको छोरा छोरीको मुतुनो चल्न थाली सक्यो खोजी खोजी ब्युत्याउछ्यौ , कि सम्धी हुने बिचार हो ? धन्न ब्रोले तिम्रो बुढीको मुतौरो टाइट छ कि छैन सोधाई सँगै ब्यापार बन्दोबस्त बारे लेखेनछौ ? ब्रो देलिभरिको बेला सङै हुँदा बच्चा आउन बुढीको मुजी तन्किएको देखेर मुर्छा परेका तपाईंनै हुनु पर्छ, कोम्प्लिकेसन को कारण सि-सेक्सन हुनाले टाइटनै रहने भयो भनी दाङदास पर्नु भएको छ , अलिक पछी मुज्जिएको मुजी देखे पछी मुर्छा होईन माथिनै पुग्नु होला, यो पढे पछी तपाईं मुर्छा बाट ब्युतिनु हुनेछ (head up for you)

आज भोली हामी सबै भाते भन्दा ढिडे बन्नु परेको छ , बानी पार्न अलिक गाह्रो भएको छ , ब्रो लाई चै गाह्रो नहोला |
Read Full Discussion Thread for this article