Posted by: tps2gc July 1, 2020
fear of getting married
Login in to Rate this Post:     0       ?        
डर त लाग्छ नि होउ , मेरो case मा चै मेरी बेहुली म भन्दा अलि निकै खानदानी म चै धेरै गरिब , घर नि पुरानो , बिहे गरे पछि दुख पाउछे म संग खुसि हुन्न कि भन्ने डर लाग्ने . हामी प्राय मकै कोदो खाने दुलही सदै धानको भात खाने औकात कि , long टर्म मा कुरो मिल्दैन कि हान्ने सधै डर लाग्ने . ससुराली मा टिका लाउन = जादा नि आफ्नो कपडा मा धुवा गनाको गणको छ कि जस्तो हुने , दुलही का आफन्ती को घर बार हेर्दा आफु छक्क पर्ने , तर बिहे पछि चै मेरी दुलही ले take it easy गरिन . तेस्पछि भाग्य ले अम्रिका तिर पठायो अनि सबै ठिक भयो
Read Full Discussion Thread for this article