Posted by: salamkrishne June 29, 2020
Login in to Rate this Post:
0
?
नास bro , ति गौतम बूढ़ाको reply पनी रहेच “तिमि लाई छोरी नातिनि जस्तो ब्यबहार गरेको थिय” भनेर ।
बिचारि लाई childhood abuse ले गर्दा मानसिक समस्याले छोड़ेंन जस्तो छ । तेसैले बाध्य भएर लेखे जस्तो लाग्यो ।
बिचारि लाई childhood abuse ले गर्दा मानसिक समस्याले छोड़ेंन जस्तो छ । तेसैले बाध्य भएर लेखे जस्तो लाग्यो ।