Posted by: salamkrishne June 29, 2020
मेरो बचत सुन्य छ
Login in to Rate this Post:     0       ?        
Tps2gc, अब चै सोल्टा ले गफ दिएको हो की जस्तो लाग्यो । अर्कों thread मा तिम्रो USMLE सम्बंधी उत्तर हेर्दा त छोराले अर्थों को डाक्टर बन्ने होईन , आफै नेपाल बाट अर्थों मा MD गरेर आएर यहाँ USMLE पीड़ित हो की जस्तो लाग्यो ।
Read Full Discussion Thread for this article