Posted by: salamkrishne June 27, 2020
मेरो बचत सुन्य छ
Login in to Rate this Post:     0       ?        
Tps2gc सोल्टा,
तिम्रो प्रगति सुनेर आत त रसिलो भएर आयो । छोरा छोरी लाई ६ लाख डलर तिरेर कलेज पढाऊने प्लान रहेच । कती पैसा कमएको होला त । अनि डेढ़ दुई लाख लगानी गरेर महीनाको १० हज़ार कमाई हुने आफ़नो तलब कटाएर की आफ़नो तलब कटाऊँन भंदा पहिले ? कलेज जान तयार भएका छाऊरा छाउरी को माऊ लाई पनी के को बहुली भनेको होला सोल्टा ले । शेर मा १५००० घाटा लागेर टेनसन हूदा तिमि प्रति सहानुभूति जागेको थियो “बिचरा ६५/७० हज़ार बार्सिक आमदानी हुनेको लागी त १५k पनी त ठुलो amount हो नी “ भनेर । तर सोल्टा त अर्कै मांछे रहेच । businessman , जे होस प्रगति सुनेर खूसी लाग्यो ।
Read Full Discussion Thread for this article