Posted by: AnandNepal June 27, 2020
अमेरीकामा यसरी, शेयर भन्दै ठग्न पनि पाइन्छ?
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिकामा त कानुनको राज्य चल्छ भन्थे ..

यो अनौठो कुरा रहेछ - सगुन भन्ने
कमाइ $0
१४ बर्ष देखि एक पैसा कमाएको छैन

मिलियन डलर शेयर भन्दै पैसा उठाइरहेका छन रे त त्यो पनि सोझा नेपालिहरु संग।

मैले नबुझेको हो कि ??

https://youtu.be/_D0vu_Tnl_U
Read Full Discussion Thread for this article