Posted by: logan June 26, 2020
आयाहूआस्का
Login in to Rate this Post:     1       ?         Liked by
भातको नसा को अनुभब  गरेर नै भनेको हो | माईन्ड फक्डअप बनएर आनन्द लिने कुरा छेउमा श्रीमती सुतेकी छ तर आफ्नो लिङ उठदैन तर जबर्जस्ती छोलेर रतिकृयाको आनन्द लिन खोज्नु जस्तो होईन र ? 

लामो समय प्रयोग गरे पछी तेस्को नसा मनिषमा बसेको हुन्छ, धेरैले छुट्याउन् सक्दैनन |
मैले बास्मती र पोखरेलिको चामलको कुरा गर्न लागेको थिए Bro ले मन्सुलिमा लगेर पूर्णबिराम लगाइदिनु भयो | 
Last edited: 26-Jun-20 03:50 PM
Read Full Discussion Thread for this article