Posted by: logan June 26, 2020
आयाहूआस्का
Login in to Rate this Post:     1       ?         Liked by
आध्यात्मिक हुनलाई लामो प्रयास पछी मात्र पाईन्छ । आयाहूआस्का पिएर आध्यात्मिक हुनु बाजेलाई सिधा दान दक्षिणा दिएर पुणयात्मा पाए झै मात्र हो | भाङ धतुरो खादा पनि एस्तै अनुभब पाउछन अनी उनिहरु धेरै आध्यात्मिक हुन्छन त ?

Do not involve in buying and selling stocks after taking आयाहूआस्का |
Read Full Discussion Thread for this article