Posted by: logan June 25, 2020
How to make the right decision?
Login in to Rate this Post:     0       ?        
पुस्तकस्य तुया बिध्या परहस्त गत धनम|
कार्यकाले सम्युत्पन्ने न सा बिध्या न तत धनम ||

४ हजार बर्ष देखी बेदमा के छ भन्ने कुरा बेद पढ्ने र बुझ्ने लाई मात्रै थाहा छ र अहिले त्यो पढ्ने र बुझ्नेको सन्ख्या थोरै छ | अनी तिन्ले बुझेको बेदले हामीलाई असल नागरिक बन्न तिर उन्मुख गराउछ भन्ने कुरामा म सहमत् छुईन | जस्ले जस्ले पढन र बुझ्न सके तिनका अनुवाद ले हामीलाई के शिक्षा दीईरहेको छ त ?
मैले बुझे सम्म : जातिबाद्को उदय अनी बिभाजन , जातिय र ब्यक्तिगत स्वार्थ लाई उचाल्दै बिबिध पुराण हरु ल्याए | त्यो ल्याउने को हुन त ? तिनै शास्त्रका ज्ञाता हरुले ल्याए |त्यस्तो समाजमा स्रिजित समाज बाट राम राज्य खोजेर कहाँ पाईन्छ | यही साझामा हेर्नुस् : कुन ब्यक्तिगत स्वार्थ बाट छिरेका छन तेही अनुसार टिका टिप्पणी गरेको पाईन्छ | अमेरिकि राजनीति हेर्नुस् : समुन्द्रको पिधमै पुगे कसैले ठीक कसैले बेठिक देख्छ, सिनेटको काम कार्यकारी निकायको चेक & ब्यालेनस गर्नेकाम भए पनि एकोहोरिएका छन ठीक र बेठिक देखन छोडि सके | गरीब देशमा सबै धन जोगार्न तिर लाग्ने हुँदा झनै Ethics को लोप हुँदै गाई रहेको पाउछौ |युबा हरुलाई कस्ले र कसरी सन्चालन गरेका छन तेसै गरी युबा शक्तिको दुरुपायोग वा सदुपयोग हुन्छ |

धर्मो रक्षती धर्मम भनेर लेखिएको भए पनि सबै भन्दा पहिले धर्मको पारीभाषा पनि धर्मो रक्षती अनुसार हुनु परेन र ?
Read Full Discussion Thread for this article