Posted by: Hawagiri02 June 22, 2020
सुन्यतामा सुन्य
Login in to Rate this Post:     0       ?        
शाब्दिक रुपमा अर्थ्याउनु पर्दा जीवनलाई एउटा रात्री समय संग तुलना गरेर त्यो ज्ञान जिउदै हुँदा प्राप्त गर्न नसकेको पिडा यी पंक्तिहरुले ब्यक्त गरेको भन्न सकिन्छ तर मेरो बिचारमा साहित्यको अर्थ पाठकले जे लगाउछ त्यहि नै हुन जान्छ। सबै पाठकले उही कुरा फरक फरक ढंगबाट बुझ्न तथा अर्थ्याउन पाउने हुदा कसैले यसको अर्थ यो हो भनि बुझाउदा साहित्यको मर्म मर्न जान्छ।
Read Full Discussion Thread for this article