Posted by: tps2gc June 20, 2020
निक्कै खुकुलो भयो त !!
Login in to Rate this Post:     0       ?        
१० जनाको उत्तर के आउला र खै यहाँ एउटा अनुभबीको उतार आको छैन। आफ्नै बा लाई सोध्न २ ओटा बाधा छन् एउटा आफु नि पेट काटेरै निस्केको अर्को चै बा लाई सोध्न जाना अझै कम्तिमा ४० ५० वर्ष कुर्नु पर्चा मैले, तेतिन्जेल के गर्ने ? कुरो को चुरो बुझी हाल्नु भयो केसर भाई ले, अब अरु कुनै जुक्ति छ भने भन्नु होला ।
Read Full Discussion Thread for this article