Posted by: herokosathi June 20, 2020
Will MCC be a defining moment in Nepal’s existence?
Login in to Rate this Post:     1       ?         Liked by
रिसाउनु हुन्न भने एउटा सुझाब दिउ शाक्य सर, मुजी लेख्नुस खुब लेख्नुस तर आफ्नो लेख कति जनाले पढे त्यो एस्सो विचार गरेर अर्को लेख्नुस । न पाउनेले केरा पायो बोक्रै संग चपायो जसोरी पोस्टेको पोस्टई हुनु हुन्छ । अलिक ब्रेक लिएर लेख्नुस, पहिले सबै लाई पुरानो पोस्ट पढ्ने मौका दिनुस तेस्पछि प्रत्रिकृयाको आधारा अर्को पोस्ट गर्नुस । मुजी आफै धामी आफै झाक्री जसरि आफ्नै पोस्टा कमेन्ट थपि थपि लेखि राख्ने हो भने तपाई र त्यो पागल लोगनेमा के फरक भयो र ? त्यो पाखे लोगनेको लेख्ने सैली हेर्नुस एकचोटी तपाईनि तेस्कै बाटो तिर उन्मुख हुनुहुन्छ । आफ्नो लेख लाई अलि रोचक बनाउनुस, सहभागितामुलक बनाउनुस, गरुड पुराण होइन ।
`सुझाब`
Read Full Discussion Thread for this article