Posted by: logan June 17, 2020
A scientific reason for Nepal's failures
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रो मानसिकता लाए, अह्राएको काम गर्ने थोरैको लिडिङ गर्ने भएको कारणले ठीक बेठिक , के , किन, कसोरी भन्ने तर्क बितर्क कमैले गर्छन् | धेरैले जे पहिलो पल्ट दिमागमा आउछ , सुन्छन तेस्लाई केलाउने काम कहिलै हुँदैन , हाम्रा देशका योजना जस्तै हुन |
अर्को कुरा हाम्रो घर, स्कुल र कालेजमा समेत श्रोता भएर बस्नु असल बानी मानिन्छ तेसैले तर्क र logistic सोच बिचार को कमी कै कारण हामी नेतामुखी भएका छौ अनी नेताहरु ब्यक्तीगत स्वार्थमा लिप्त छन, उनिहरुले जे गर्छन् तेसकै प्रतिबिम्ब हामी देख्ने र भोग्दै छौ | अनी दिमागमा एक पल्ट् छिरेको कुरा मेटन र मेटाउन हाम्रो जीबन कालमा पनि सम्भब छ् जस्तो लाग्दैन् |
Read Full Discussion Thread for this article