Posted by: AnandNepal June 14, 2020
Login in to Rate this Post:
1
?
Liked by
इन्दिरा जोशिले .. मिस युनिभर्स नेपाल संचालन गर्ने रे ।
@underwear तिन्को पनि पालो आउँछ ;)
अहिले पारस हिमानि भनेर सिक भएका रहेछन ..
५ बर्ष अघि कन्निकाले छोडिन ..
अहिले सोनिकाले पनि छोडेपछि एक्लिए जस्तो छ ।
पारसको केस पनि .... परिवारले माया नगरेको हो कि के हो बुझ्नै गाह्रो .. घर भित्रन नदिने अनि आँफै सप्रन्छन त।
https://youtu.be/ltmVHt5gH1M