Posted by: Fromdallas June 13, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
"मेरो प्रोफाइल ५ वर्ष मा २७ हजार चोटी हेरिसके तपाईं को ११ वर्ष मा ३५००, आफैँ सोच्नुस् तपाईं र मेरो कम्पेरिजन पनि गर्न मिल्छ?" थुक्क जोइटिगरे , आइमाई जस्तो दिनभर profile views गनेर बस्दो रैछ। त बाट एस्तो गिरेको तर्क आउने अपेछ्या थिएन ।

अब तलाई भनि हालम मर्द को हैसियेद कमाई बाट हुन्छ, insta को like बाट होइन , बेन् को ११ वर्ष को कमाई कम्तिमा ११ * ८० K =८८० K
तेरो ५ वर्ष को कमाई ५००० ओटा पराठा , २०० ओटा योमरी, २०० प्लेट बफ मोमो , ४०० थाल भात , lawn को २० भारी घास ऐजन ऐजन अनि अन्तमा trump को कृपा ले $२९०० stimulus चेक, जुन तैले पचाउन नसकेर तेरो आज योगति भै रा छ ।

अनि तोर्पे इज्जत फाली सके पछि तेरो झाक्री पोस्ट को views किन नजोडेको ? सबै जोर्दा त्यहाँ पनि २० २५ हजार पुग्थियो होला नि ? एस्ता धाक चै तेरो मोमो बेच्ने ससुरा लाई लगा।
Read Full Discussion Thread for this article