Posted by: Bennedict June 13, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
सलामक्रिश्नेजी,
शायद "कोया" नै हुनुपर्छ, मैले सुनेको मात्र, "क" हो कि "ख" मैले मिस्टेक गरे हुलाँ । तपाईंले भने सरह, लापुक को "ला" शब्द जनाउन सक्छ, "घण्टा" भने सरह। मैले बोस्टोनमा सुनेको भर यहाँ ईुउज गरेको मात्र। उहा अन्डिजी पनि कस्तो कस्तो शब्द बोल्नुहुन्छ नि, "पात" रे "लण्डफकिर" रे, कहिले नसुनेको नसुनेको।
Read Full Discussion Thread for this article