Posted by: AnandNepal June 13, 2020
बंगलादेश बनाइदिन्छु भनेर धम्की - नक्सा पास भो
Login in to Rate this Post:     1       ?         Liked by
बिपक्षमा मतदान गर्ने कोहि नभए पनि १२ जना सांसदहरू अनुपस्थित थिए

बिपक्षमा भोट गर्दा चुनाव जित्न सकिंदैन भनेर संसदमा उपस्थित नै नभएका देशद्रोहि सांसद यसप्रकार रहेका छन। नयाँ नक्सालाइ आधिकारिकता दिने मतदानमा सबै दलले आँफ्ना सांसदलाइ संसदमा उपस्थित भएर भोट गर्न ह्विप जारि गरेको भए पनि जम्मा २५८ जना सांसदहरु मात्र मतदान प्रक्रियामा सहभागी भएका थिए ।

https://www.youtube.com/watch?v=yRdGZam-Quc

यस अघि सरिता गिरिको भिडियो रिपोर्ट्

https://youtu.be/uvR7jhcZIJc
Read Full Discussion Thread for this article