Posted by: Bennedict June 13, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
घमण्ड त कती होला यो मान्छेको। तेही भर साझाको रैथानेहरुको पनि बोलती बन्द छ। ओके तपाईंले खोयाको अर्थ खोज्नुभाको हैन? मैले बुझेको अर्थ बोस्टन रहेर।
खोया = आँपको खोया लीटरल वे मा तर अर्को अर्थमा भन्नुपर्दा क्लास नभएको, तुच्छ, टेस्टलेस, आदी इत्यादी, अरु कसैलाई अरु अर्थ आउछ भने भन्दिनुस् होला। मैले बुझेको यती हो। तपाईंले भन्नुभाको "गाँड मारता है" जस्तो अश्लील चै छैन होला।

# अब म अस्तिको हफ्ता तपाईंको गायब स्थितिलाई देखेर उफ्रे होला, तर तपाईं भनेको कस्तो "जन्तु" हुनुहुदोरहेछ भने नभए नि टेन्शन, भए नि टेन्शन। अब गायब भए नि तपाईंका बिभिन्न रुपहरुले स्थिती त जनाएका थिए, अब फेरी मलाई केरकार गर्ने होला, सबलाई अन्डी भन्यो भनेर। मैले धेरै पटक भनिसके, तपाईं राम्रो actor हुनुहुन्न भनेर, तपाईंको शब्द र आग्रेस्शन तपाईंको बिभिन्न रूपसँग आउछन हजुर। अब नेवारी accent मा कुरा गर्नुस कि ब्राम्हण, तपाइको टोन अफ स्पीच त एउटै छ नि, एउटै सुनिन्छ पनि, अरुलाई दबाएर नै बोल्नुपर्ने तपाईंको शैली त जगजाहेर छ हैन।

# तपाईंलाई नमस्कार ठोकेर साइड लाग्ने भनेको चै यो जुनीमा नहोला कि। किन भने यो त मैले तपाईंलाई अबदेखिन साफ्-सुथरा फेमिली कहानी लेख्नुस् है हजुर भनेको जस्तो भयो। तपाईंको यो प्रोपोजल चै "खोया" नै हो बोस्टने स्ल्याङमा।

# ईटंको जवाफ पत्थरले दिन्छु भन्ने मान्छेको नेपाली अङ्रेजी र नेवारी सबै भाषामा सभ्य कथा, कबिता, काब्यमा मात दिन सक्छु भन्ने दलील चै भनेर हैन लेखेर दिन हुन म आग्रह गर्छु, Show us don't tell भन्छ नि। तपाइ कुन माटोले बनेको हुनुहुन्छ मेरा हिमायतिहरुलाइ मात्र हैन, तपाईंको अश्लील र काल्पनिक यौन कथाका पारखिहरुलाई पनि देखाउनुस् त। अहिले सम्म त तपाई कस्तो घिनलाग्दो माटोले बनेको हुनुहुन्छ भनेर सबैलाई थाहा छ नै, त्यो भर ल हेर्नुस् अहिले सम्म यहाँ को बोलिराका छन। तपाईं म र फ्रम डल्लासजी मात्र हैन र?

# कम्पिटिशन त बादमा गरौला टाइम भए, तर मैले माथि भनेको त्यो एउटा कुरा पुरा गर्न सक्नुहुन्छ? ल भन्नुस्।

# हामी सबैलाई एउटै ठाउमा राखेर हाम्रो बाउको बिहे देखाइराख्नु भाको छ भन्ने कुरा चै तपाईंको दरिद्र सोचको उपज होला। तपाईंले तपाईंको दिमागमा जे पनि सोच्न सक्न हुन्छ तर "कथनी र करनी" मा फरक हुन्छ नि हजुर। सोच्न सक्ने, भन्न सक्ने, र गर्न सक्ने कुराहरुमा साचै तपाईंले भनेको जस्तो तपाईं साझाको सबैभन्दा अगाडि हुनुहुन्छ त? गौर फर्माउनुस् त।
Read Full Discussion Thread for this article