Posted by: underwear June 12, 2020
UNDERWEAR
Login in to Rate this Post:     1       ?         Liked by
बेन्नेडिक्ट महाशय,

तपाईं 'खोया' को अर्थ भन्नुस् अनी म 'गाँड मारता है को मतलब' खुलाउँला, शुरु तपाईंहरु ले गर्नु भएको थियो, अन्त म गर्छु, तपाईं अस्ति सम्म म गायब भएको भनेर मजाक उडाउँदैहुनुहुन्थ्यो, यति छिट्टै छुटकारा पाउनु हुन्छ भनेको? अहिले सम्म त तपाईं ले बुझिसक्नु भएको होला कि मलाई चुपो लगाउन सकिँदैन भनेर, मैले तपाईं लाई केही गरेको थिइन, आलोचना अवश्य गर्न पाईन्छ, म आलोचना को कदर गर्छु, तर तपाईं ले जुन नाटक देखाउनु भयो, मलाई उग्र हुन बाध्य बनायो, तपाईं हात मिलाएर नमस्कार ठोकेर चुपो लाग्नु हुन्छ भने म तपाईं लाई आक्रमण गर्दिन, तर जब जब सम्म तपाईं यो 'सबै मानिस् अन्डरवियर को रूप हो' भन्ने ड्रामेबाजी गर्नु हुन्छ, म इंट् को जवाफ पत्थर ले दिन्छु. तपाईं लाई लाग्छ म खाली अश्लील कथा मात्र लेख्न जान्दछु, महाशय, म एउटा कुरा के ग्यारन्टी दिन्छु भने, अरु लाई सके नसके पनि म तपाईं लाई अङ्रेजी, नेपाली र नेवारी कथा, कविता अथवा काव्य मा मात दिन सक्छु, तर शायद तपाईं ले यो कुरा बुझिसक्नु भयो होला नत्र भए कम्पिटिशन गरौँ, तपाईं का हिमायाती हरु ले पनि थाहा पाउँछन म कुन माटो ले बनेको रहेछु भनेर, अथवा एउटा कुरा को कम से कम कद्र गर्नुस्, म एक ठाउँ मा उभिएर सबै सामु तपाईं हरु को बाउ को बिहे देखाइराखेको छु. हस त गुड्नाइट्.

डल्लास,

तँ मुजी त insignificant भै सकिस, मेरो लेवल मा आउने त कुरै भएन, तँ त मुजी नाली को किरो होस्, तेरो साझा को अस्तित्व त के जीवन तुच्छता तेरो थाकेको शब्द हरु बाट झल्किन्छ, तँलाइ गाली गर्दा गर्दा बरु माया लाग्यो पुल बाट हाम्फाल्छस कि भनेर. तर कम से कम बेन्नेडिक्ट को सतह सम्म पुग्न सकेको भए राम्रो जवाफ को अपेक्षा राख्न सक्थिस, तँ हारिस, अब गएर सुत्, ही ही ही.
Read Full Discussion Thread for this article