Posted by: Old_English_800 June 12, 2020
Login in to Rate this Post:
0
?
~ बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा बिंड, अनि त्यो नि नबुज्नेलाई सुन्गुरको लिंड~
१. बेबिडिक ब्रो, सझाको अब्बल जासुस भयेर पनि तिमिले कैले पनि यो किच्कण्डो fromdallas को बारेमा किन खोजि गरेनौ? त्यो मुजीले ३/४ ओटा पोस्टाँ लेख्या छ ऐले सम्म, त्येस्को फस्ट पोस्ट नै यो हो, अन्डेर्वेरसगं झगडा गर्नु बाहेक त्यो 'अवतारको' अरु केहि काम छैन । कि त fromdallas तिम्रै अवतार हुनु पर्यो, नत्र तिमिले अनुसन्धान सुरु गर्नु अघि नै प्रतिबेदन लेख्ने गर्दा रैछौ।
अब भन्लाउ 'मेरो काम छैन र सबैको हिसाब-किताब राख्दै हिडौं?' सहि हो, तिमि सगं सबैको हिसाब-किताब रख्ने टाईम हुन नपर्ने हो। तेसो भे यो मुजी अन्डेर्वेरको पछाडी चाँई किन हात, गोडा, मुजी चाक-साक सब धोएर लगेको त?
२. येसो ध्यान दियेर सोच्नुस त सबै, अन्डेर्वेरले भयेकै घटना, भयेकै पात्रहरुको बारे लेख्छ होला? बहुला कुकुरले टोकेको होला र ब्रदर लाई? स्टिमुलस चेकको कुरो भै रहेको सिजन थ्यो, अनि हल्यो ब्रो ले टुचुक्क अफ्नो कथामा तेस्को बारे। यहाँ एउटा मुजीले जैले पनि जर्ज ओर्वेलको एनिमल फार्मको कुरो गर्छ, तेतैको उदाहरण दिमः अब मुजी ओर्वेलले सुन्गुरहरु हिन्न थालेको, जनावर्हरुले आन्दोलन गरेको कुरा आफ्नै आखाँले देखेको होला त?
हजुरहरुले एनिमल फार्म पढेर 'मुजी सुन्गुर कसरि हिन्न सक्छ दुइ खुट्टामा? सेन्टर अफ ग्र्याभिटि नै मिल्दैन नि, येसो बकम्फुसे नि लेख्छ कसैले?' भनेर सोध्नु हुन्छ?
३. यो लोगन देखेर कसैलाई टाउको दुख्या छैन भनेको? आफ्नै पोस्टमा कमेन्ट गर्दै बस्छ, अनि अरु लाई 'साझा लाग्यो' रे। चिक्नेलाई ब्यान्ड गराउन खुब कोशिस गरें मैले, तर सकियेन। सुन्गुरको लिंड चाई लोगने मुजीलाई मात्र भनेको हो है