Posted by: harkhe7 June 11, 2020
नेपालको 70 वर्षको राजनीतिक सङगर्शको फल
Login in to Rate this Post:     1       ?         Liked by
तपाइँलाई के लाग्छ नेपाल को 70 वर्ष को राजनीतिक सङर्शले हामीलाई र बिस्वलाई नै के सिकायो त ? मैले बिस्व भने किन भने USA ले British साम्रज्य लाइ हटाएर प्रजातन्त्र को स्थापना गरेँपछि बिस्व भरी नै सम्राज्य को अन्त हुन्दै राज संस्था हरु को पनि अन्त हुन थाल्यो | नेपाल को राजनीतिक सङगर्श बिस्वमा हेर्ने हो भने उदारनिये छ | सायद यती धेरै लामो आन्तरिक राजनितिक सङगर्श सायाद कुनै देशमा पनि भएकोे छैन होला | सरसर्ती हेर्दा त नेपालले गनतानत्रीक प्रजातन्त्र पाएँको धेखिन्छ | तर मलाई चाहिँ यो 70 वर्ष को संघर्स ले बिस्वो ले के पायो त भने कुरा मा जिज्ञशा लागी रहेछ | यसले के विचार दिन खोजी रहेको छ बिस्वो लाई | तपाइँ हरु भनुहोला नेपाल ले के विचार दिन सक्छ बिस्वोलाई | विचार भनेको ठुला ठुला घर र बिकशित देश का चिल्ला बाटा हरु होइन | ठुला ठुला घर र चिल्ला चिल्ला बाटा हरु त जीवन सजिलो बनाउने science मा आदरित बिचारको परिनाम हो |

तपाइलाई के लाग्छ नेपाल को लामो राजनीतिक सँगर्स ले बिस्व लाई के पाठ सिकाइ रहेको छ ?
Read Full Discussion Thread for this article