Posted by: Bennedict June 11, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
राम राम
यहाँ त भद्रगोल भईराको रहेछ। धन्न साझाको पुरानो बासिन्दाहरुले कमेन्ट गरेनछन अझ सम्म। "हिजोका चल्लाहरु" ओभर भाको हेर भन्दै आउछन अहिले।
अन्डिजी, मैले लेखिन भन्नुको अर्थ म डराए भनेर सोच्ने काम चै नगरि हालम त हजुर। डरले राती हजुरको सुकुला भएपछी मैले लेख्ने गरेको हैन कि सबैलाई तपाईंजस्तो फुर्सद नभएर हो। As a conscious person मलाई म आफु कसको सप्पोर्ट्मा जाउ भनेर तपाईंलाई सोधिराख्नु पर्दैन। मैले पटक पटक भनी सके तपाईंलाई, मलाई कबिता लेखेर सबका सबले पढोस्, हर्क बढाइ गरोस, केटीहरु पट्टोस मेरो पपुलरिटी बढोस् भन्ने कहिले सोच हुन्न, तपाईंले आफ्नो छाडा कथा लेखेर सबले हाइ हाइ गरोस भने जस्तो सबलाई हुन्न। तपाईं अरुको सप्पोर्टेरहरुको कुरा गर्नुहुन्छ,खै तपाईंका आसे पासेहरु? तपाईंलाई धर्म-दाइ बनाउनेहरु?

फ्रम डल्लासजी र तपाईं अन्डी महाशयजी, यो झगडा अब साम्य गर्ने हो कि? फ्रम डल्लासजी यसरी टाइम खेर नफालौ हजुर साझामा, तपाईंले attention दिनुभयो, अब अन्डिजीलाई पुगिहाल्यो। हजुर अन्डिजीको लेवलमा पुगेर कुरा नगरनुस् होला। आफ्नो integrity बचाउने शक्ती हामी आँफैमा हुन्छ नी। अन्डिजीको बातमा इमान छैन भनेर सबैले थाहा पाइसके अनी तैपनी उहाको खुट्टामा ढोग्न जान्छ कोइ साझा बासी छ भने भगवान बचाए। हुन सम्मको पुंगी बजिसके पनि के को अभिमान हो अन्डिजीको, बुज्न सक्या हैन। यस्तो खोया attitude ले यहाँ को तोर्पे बन्दैछ एक्चोटी सोचौ अन्डी सर।
Read Full Discussion Thread for this article