Posted by: sexy in haku patasi June 11, 2020
Login in to Rate this Post:
0
?
त पासा लाई के गाली गर्नु लोगने, गाली गरेको २ minute मा माया लाग्. गाली नगरौ भने तेरो पारा देखाई हल्छस . तेरो झोले कमेन्टको यहाँ आवसेकता के देखिस ? त्यो पनि २ चोटी कपी पेस्ट . हेर बाऊचा फेरी तलाई सम्झाउछु, जब २ ठुला मान्छे बात मार्छन नि तब लाटा- गाडाले चुप लागेर सुन्ने हो, मन परे थपडी बजाउने हो, बिचमा अर्थ न बर्थ गोविंदे गाई जसोरी प्वाक्क बोल्ने होइन .
हेर, तैले बोले पछि २ टा कुरा हुन्छ १) कित तैले रुने गरि गाली खान्छ.
२) कित मान्छे mode off भएर एस्तो झारपात संग के बहस गर्ने भनेर जान्छ.
ठुलो मान्छे बन्न ठुलो मान्छे बोलि राको ठाउँमा गोविंदे कमेन्ट गरेर मात्र हुन्न, ठुलो मान्छे जसरि लेख्न सक्नु पर्छ, यो धागो माथि देखि तल सम्म राम्ररी पढ तेरो नया भिनाजु को सुरुवाल को कहानी लाई केहि खुराक हुन सक्छ . २ चोटी कमेन्ट गरिस होइन, कोरम पुग्यो अब प्वाक्क नबोल . दादाहरुको तर्क सुन . मत यहाँ बोलि रा छैन चुप लागेर सुनी रा छु तिमि लोगने बाऊचा .