Posted by: Fromdallas June 11, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
"मेरो अङ्रेजी के कति छ त्यो यहाँ का केही व्यक्ति हरु लाई मात्रै था छ"
धेरै लाई था हुन त तैले लेख्नु नि पर्यो नि ग्वाच । तेरो अंग्रेजी था पाउने थोरै मध्ये तेरै घरकी मैचा होलिन जसलाई तैले फाइदा को लागि ब्या गरिस ।

"In an inexorable pursuit to bla bla bla "
तेरो समस्या येही निर छ, " जो होचो उसकै मुखमा घोचो ", तलाई आफु संग भाको भन्दा बडी देखाउनु पर्छ । तलाई गूगल बाट सरेर synonym लगाएर लेख भनेको होइन, जस्तो अंग्रेजी आउछ तेस्तै लेख natural। त बसेको ठाउँ तिर खैरे छैन ? येसो विचार गर न तिनीहरु कसोरी बोल्छ। सकिनस भने benn संग tution जा । तलाई हेपेर भनेको होइन तर तेरो schooling एकदम सरकारी छ, तेरो लेखाई बाट सबैले बुझेका छन् ।

"Wanna bet? :)"
no thanks , उधारोमा त dependent संग कति बाजी राख्नु , हारिस भने तेरो केहि जाने होइन हाकुनीको पगार जाने हो । पैले stimulus चेक मा हरेको पैसा तिर अनि विचार गरौला ।

अन्तत: जता बाट टासे नि सुरुवात गरिस अंग्रेजी लेख, तेरो नेपाली बन्झाक्री पारा बन्द गर ।

"म सकेसम्म मात्ॠभाषा मा बोल्न रुचाउँछु"
हिहिहिही मलाई नि त जस्तै छक्का हास्ने बनायिस तोर्पे , तेरो अंग्रेजी बेस नै छैन, अंग्रेजी लेख्न लाई काठमाडौँको राम्रो स्कूलमा पढ्नु पर्छ पैसा तिरेर, दिनभर घरधन्दा गरेर हुन्न।

अनि दिदि बहिनि लाई गाली दिएर ठुलो भइन्ना , त दिदि बहिनिको कुरा उठाउलास म फेरी तेरो स्वास्नीको कुरा उठाएर तलाई "ज्यपुनीको पोइ" भनौला एसले केहि सिद्ध हुन्न । मुद्दामा कुरा गर न ग्वाच।

ल ठिक छ त म संग तर्क मा सक्दैनस मैले माने, तेसो भए चुप लागेर घरधन्दा गरेर बस्न त ल्वादे, इगो साध्न १० ओटा fake account खोलेर मलाई poke गर्नु पर्छ ?

funny note : तलाई होमेवोर्क भयो, तेरो अंग्रेजीमा नि प्रस्न छिन्न खडा भयो ५ ओटा तेरा बन्झाक्री कथा अब अंग्रेजीमा लेख ।
Read Full Discussion Thread for this article