Posted by: Fromdallas June 11, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
ओए माझी, i mean corporate , खाली corporate corporate भंछस अलि fake भए नि corporate को style देखा न । कुन चै corporate ले Thursday बिहान १० बजे कविता लेखेर साझामा हाल्न भ्याउछ? त करपोरेट हैन घर कुर्ने घरपोरेट होस् । lockdown , zoom को कुरा गर्लास NYC खुलेको १ महिना भै सक्यो तेरो त्यो अनकन्टार गाऊ अजै lockdown होलत ? कित त virtual काम गर्ने IT guy हुनु पर्यो , त्यो त होइनस , IT को नाममा तैले जानेको काम सासु आमा को face बुक खोल्न अनि लोगन को साझा मा fake account खोल्न । " नक्कल के लिए भी आकल चाहिए " तोर्पे । corporate को गफ दिनु भन्दा पैले corporate ले के गर्छन येस्सो सिक अनि गफ लगा ।

अनि तेरो कविता, आसरमा भाका मिलाएर गाउने काठे गीत जस्तो । benn को धेरै डाहा नगर तैले तेती लेख्न सक्दैनस । तेस्ले लेखे जस्तो एउटा अंग्रेजी कविता लेखेर देखा लोखर्के। बात कर्ता है ।

PS हिहिही हैन हा हा हा गरेर दात देखर हास्न सिक , जोइ ।
Read Full Discussion Thread for this article