Posted by: Bennedict June 10, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
मलाई अचम्म त के मा लाग्छ भने यस्तो racist र ignorant मान्छे हुँदा हुँदै पनि उसैलाई support गरेर हामीलाई "नौटन्की, humor नबुझ्ने मुर्ख, अझै कतिले भने, अन्डी महाशय आफ्नो दाई जस्तो लाग्छ रे कसैले नराम्रो भने मुक्का हान्दिउ जस्तो लाग्छ रे भनेर गए। कोही सिल्ली स्वाँठले बाहुन, छेत्री, नेवार आदी को मजाक बनाएर अरुको श्वास्नी बहिनी को यस्तो घिनलाग्दो कुरा गर्दा गर्दै ignore गरेर उहाको श्लील- अश्लील दिमाग को दही बनाउने कहानीको praise गर्दै बस्छ भने यो अन्डिजी को popularity हैन, अरु साझा बासिहरु माथि उहाले फैलाको intimidation हो। यस्तो intimidated भएर उहाले जे लेखे पनि वाही वाही गर्ने आफ्नो दिमागले नसोच्ने helpless जमातको मलाई कुनै पनि आश छैन र म प्रत्यक्ष तेस्ता महानुभावसँग बोलेर बिबादमा नि पर्ने छुइन हो।
बाँकी कुरा रह्यो, अन्डिजी को साढुभाइको मेजबानी बारे।
ढाट्न पनि कती सकेको होला। पुरै हफ्ता उहा लोगनजी बिल्ला उडाउदैमा बिताउनु भो हो अनी अहिले आएर के को ढाक छुपाइ? हामी सब मुर्ख हौम?? उहा ओल्ड इङ्लिश उर्फ अन्डिजीले मलाई बोस्टोन बसेर मेम्फिसको अलन्कार बुज्ने भनेर हकारी पनि सक्नु भाको छ है आनन्द नेपालको थ्रेड्मा अनी यहाँ के को नाटक हो यो?
हामीलाई bottom feeder किरा के के भनेर आफु चै काठमान्डुको कुलिन घरानामा जन्मेर, कुनै निकै ठुलो स्कुल पढेर अनी अमेरिकामा कर्पोरेट जब गरेको मान्छेले बोल्ने बोली यस्तो हुन्छ? यो कस्तो class हो? अनी यस्तो पटमुर्खलाई follow गर्ने कस्तो नेपालीहरु हो? अझ उहाको जस्तो कसैको popularity छैन रे। घमण्ड पनि। यस्तो मान्छेलाई famous गराउन हामी नै जिम्मेबार हौ, एक हिसाबले भन्नुपर्दा।
अनी रुकुम, सल्यान, प्युठानको नेपालीहरु माथि अनी यो के को घ्रिणा हो यो मान्छेको? बुझ्न सक्या हैन हो।
अब मैले केही भनुला, अनी अन्डिजिको शुरु हुन्छ, आमा, बैनी, श्वासनिको बाट कुरा, कस्तो केटी जस्तो कुरा गर्ने मान्छे होला, touchy areaबाट कुरा राखेर कसरी अरुलाई गिराउन खोज्ने, बाद्-बिबाद गर्ने भए you better talk like a man
हुनत जोइतिङ्रे भनेर पनि आरोप लागेको त हो नै। श्वास्निले आफु भन्दा बढी कमाउने, अरुको भन्दा राम्री, मर्सीदीस हाक्ने भएपछी कुरा त बुझ्न सकिन्छ नै। अनी यहाँ साझामा चै जतिखेर पनि "म बाघ हुँ, तिमारु तोर्पे स्याल हो" भनेर पनि कुरा हुन्छ? यस्तो wannabes हरु त आए गए। समय समय को कुरा हो, साझाको पुरानो बासिन्दाहरुलाई अझ थाहा होला।
Read Full Discussion Thread for this article