Posted by: logan June 10, 2020
चुर्नाको औषधी / हटाउने उपाय ?
Login in to Rate this Post:     0       ?        
एउटा चूर्ना पिडितको सल्लाह अनुसार चिन्ता लीइरहनु पर्दैन रे किन भने यिनीहरुको आयु तेती लामो हुँदैन र पुनर्जन्म लिए भने मात्रै लामो समय मलद्वारमा सबै काम छोडि सगबगाई रहने हुन |
पखाला लाग्दा चुर्नालाई खहरेले बगाएर लगे झै लैजान्छ रे अनी अलिक कन्स्टिपेसन भएको दिन मलद्वारको भित्तामा च्यापिएर मर्छन रे|

२-४ वटा चुर्नाहरु च्यापिएर मरिसके|
Last edited: 10-Jun-20 02:20 PM
Last edited: 11-Jun-20 08:48 AM
Read Full Discussion Thread for this article