Posted by: soundByte June 10, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
ब्रो हरुको कुरा लाई मनन गर्दै धन्यवाद दिएँ ! आज भोलि अलि सम्हालिएर निर्णय लिने गरेको छु !

@ नास ब्रो मैले ब्रो हरु बाट धेरै नै सिकेको छु जस्तो लाग्छ मलाई !

@द्रोग्बा ब्रो imrn अनि duo जस्तो नभए पनि डबल मात्र भए पनि धेरै नै हो अहिले को अवस्था मा !

अनि सबैलाई धन्यवाद
Read Full Discussion Thread for this article