Posted by: Fromdallas June 10, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
साढु भाईको मेजमानी खायोउकि स्वस्न्नीको कुटाई खाएर थलिएर बस्योउकि सालीको घरमा भाडा माजेर बसेउ कल्लाई के थाहा ? हल्ला त मेरो दनक खाएर साझामा छिर्न नसकेको भन्ने छ । अनि हल्ला त अर्को भाईको Fake ID बनाएर दुनिया दिवाना गर्योउ भन्ने छ । कोइ संग कतै कहाँ सुनी भयो भन्दैमा जुनिभर उसकै पछि लाग्न कस्तो सक्या । कस्तो आइमाई जस्तो स्वोभाब, नाम बदेलेर पेन्टी राख बरु । अनि साली कस्ती रैछन त? सालीकोमा घर धन्दा कत्तिको सघायोउ त ? भाडा वर्तन कति चम्कयोउ ? तिम्रो काम गराई देखेर " भिनाजु त पाकै रैछन दिदिले " भनिन होला साली ले ?

अनि के हो मलाई त स्वास्नीको गोदाई खाएर थालिएको जस्तो लाग्यो के को सालीको मेजमानी खान जानु । यो तिम्रो हावा कहानी अन्त कतै सुनाउ। नत्र कुकुर बिरालो सुगा अनि मेरियलैंड आदि ठाउँ disclose गर्दा थिम्रो साडु ले था पाउन्न त ल्वादे? तेता तिर त सब गुन्द्रुके छन् सबैले साझा खोल्छन। उत्तेजित भएर धेरै सूचना disclose गर्दा फेरी आपत पर्ल। हेरत अस्ति stimulas चेक पाएर तिमि साझामा उफ्रिदा के हालत भो। अरुलाई गुन्द्रुके, गोर्खे भन्नेले एकचोटी यो भालुभुत्ते पुरन अंग्रेजीमा लेखन भनेको जोइटिनगरे १ महिना गैल भयो।
अनि यो भालुभुत्ते पुराण के को खुसि मा ? अर्को stimulas आउने खुसिमा कि लोगन भाई लाई displace गर्न सकेको खुसीमा?
Read Full Discussion Thread for this article