Posted by: Old_English_800 June 10, 2020
ठक्कर दाइ की राधिका
Login in to Rate this Post:     0       ?        
ओहो दोश्त धेरै दिन पछि केहि राम्रो पढ्न पाईयो साझाँ, नत्र त उहि लोगने मुजीको भुट्टिभागँ नबुझिने स्याटर, तेहि बेबिडिकको जासुसि, सुरेन्द्र शाक्य दाईको लेखहरु, नास्या नाँगा-भुँगा भियतनामी मात्र हुन्थे।

मजा आयो, लेख्दै गर्नु। येस्को सिक्वल/प्रिक्वल पनि पढ्न मजै आउला जस्तो लाग्छ। राधिकाको बुढो निलकण्ठ सापकोटा सरुवा भयेर जिल्ला खटिन्छ, त्यो मौकाँ ठक्कर दाईले चौका हान्छन राधिकासगं, राधिकाले ठक्कर दाईलाई 'मे तेरी बच्चेकी मा बन्ने वाली हुँ' दिन्छे, ठक्कर दाई यो बाल-बच्चा आदिको झमेलामा नपर्न आफ्नो फेक एक्सिडेन्ट अर्केस्ट्रेट गरेर भाग्छन गोआ तिर, तेतैकी मेरि डि-सिल्वासगं शादि बनायेर, होटेल खोलेर बस्छन आदि आदि
Read Full Discussion Thread for this article